हेटौंडा –
वागमती प्रदेशले फागुन १ गते सार्वजनिक विदा दिने भएको छ। २४ माघमा बसेको मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।