अष्ट्रेलियाले विदेशी विद्यार्थीहरुले गर्न पाउने काममा यसअघि लाग्दै आएको हप्ताको २० घण्टे सिमा हटाएको छ । आगामी जुलाई १ देखि अब बिद्यार्थीले अब हप्ताको २४ घण्टा काम गर्न पाउने भएका छन। यो नियम पहिले कै अवस्थामा फर्किने सरकारले घोषणा गरेको हो ।