त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

काठमाडौं । केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघ बिजयी भएको छ।  आइतबार भएको निर्वाचनमा नेविसंघका श्यामराज ओझाले ८९४ मत प्राप्त गरी स्वतन्त्र विदार्थी युनियनको सभापति निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *