ईलाम निवासी युवन्तीका तामाङले चितवनबाट नक्कली बुवा बनाएर नागरिकता निकालेको खुलासा

सुर्योदय नगरपालिका –१०,ईलाम निवासी युवन्तीका तामाङ नक्कली नागरिकता बनाएको खुलासा भएको छ। गुपचुपनै राखिएको यो घटनामा युवान्तिका जिल्ला अदालत चितवनबाट धरौटीमा रिहा भएकी छिन्। बाबु आमाको झुटो विवरण दिएर नागरिकता बनाएको मुद्दामा जिल्ला अदालत चितवनबाट उनी फागुन १० मा एक लाख ५० हजार धरौटीमा रिहा भएकी हुन्।

नेकपा(एमाले) प्रतिनिधि सभा सदस्य  संसदीय दलको उपनेता सुवास नेवाङलाई मामा भनेर सम्बोधन गर्ने युवान्तिकाले चितवनको छविलाल तामाङको छोरी भएको दाबी गर्दै नागरिकता बनाएको आरोप लाग्यो। सुवास नेवाङ परिवार निकट स्रोतका अनुसार युवान्तिका सँगै कुनै पनि पारिवारिक निकटता नरहेको र युवा संघमा आबद्ध भएको हुनाले बेला बखत भेट भएको बेला फोटो सँगै लिएको हुन सक्ने जानकारी दिएका छन।

 

बाबु आमाको झुटो विवरण दिएर नागरिकता बनाएको मुद्दामा जिल्ला अदालत चितवनबाट उनी फागुन १० मा एक लाख ५० हजार धरौटीमा रिहा भएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *