चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बन : आत्महत्या प्रकरण

काठमाडौँ । चितवन मेडिकल कलेजका २ जना शिक्षक निलम्बनमा परेका छन् । बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले डा.हरेन्द्र सिंह र डा.अभिषेक गुप्तालाई कलेजले निलम्बन गरेको हो । परीक्षा हलबाट निकालेपछि थापाले आत्महत्या गरेकी थिइन् ।

साथै कलेजका बिधार्थीले कलेज मा हुने अनावश्यक तनाव बन्द गर्नु पर्ने माग राखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *