पोखरा महानगरले पनि रोक्यो हिन्दी फिल्म

काठमाडौँः पोखरा महानगरपालिकाले पनि आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने भएको छ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को संवादलाई लिएर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज सोमबारबाट हिन्दी फिल्म रोकेका हुन्। फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’भन्ने संवाद नसच्चिएसम्म काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले महानगरपालिकामा भारतीय फिल्ममा रोक लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *