चितवनको भरतपुर ११ स्थित ज्ञानदर्शन इङलिस बोर्डिङ स्कुलका नमन बाबु चापागाईंले एसईईमा ४ जीपीए ल्याएका छन् । बिहीबार सार्वजनिक नतिजा अनुसार चापागाईंले ४ जीपीए अंक ल्याएका छन् ।
चितवनको ज्ञानदर्शन इङलिस बोर्डिङ स्कुलका नमन बाबु चापागाईंले ल्याए ४ जीपीए
