नेपाललाई इतिहास बनाउने अवसर, भारतलाई २३१ रनको लक्ष्य

काठमाडौं– श्रीलंकाको क्यान्डीमा भइरहेको एसिया कपमा नेपालले भारतलाई २३१ रनको चुनौती दिएको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो। 

नेपालका लागि सर्वाधिक रन आशिफ शेखले बनाए । उनले ९७ बलको सामना गर्दै ५८ रन बनाए । यो आशिफको वान डेमा १०औं अर्धशतक हो । भारतका लागि मोहमद शिराज र रविन्द्र जडेजाले समान/तीन तीन विकेट लिए भने मोहमद शामी र हार्दिक पाड्याले एक/एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *