टुंगियो ‘एक भगवत् गीता’ विवाद, शीर्षक फेर्ने सहमति

काठमाडौं । ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको शीर्षक परिवर्तन गर्ने सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेसँगै विवाद टुंगिएको छ । अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) हुने भएको छ ।  फिल्म अब सेन्सरको प्रक्रियामा अघि बढ्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *