एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन भएको छ ।

राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको उनलाई चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै निधन भएको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *