भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक नेपाली कांग्रेसका प्रतिनिधिले गरे बहिस्कार

नेपाली कांग्रेसका प्रतिनिधिले बहिस्कार गरेपछि शुक्रबारका लागि तय गरिएको भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेन। नेपाली कांग्रेसका प्रतिनिधिले मेयर रेनु दाहालले एक्लौटी गरेको भन्दै बैठक बहिस्कार छन । बालकुमारी क्याम्पसले प्रयोग गर्दै आएको भवन प्रयोग गर्न नदिएको , बजेट तथा भ्रमण वर्षका कार्यक्रम मा मेयर रेनु दाहालले एकलौटी गरेको लगायतको आरोप लगाएर बैठक बैठक बहिस्कार गरेका छन ।

मुल समस्याको जड भने नगरबनमा रहेको बालकुमारी कलेजको भवन रहेको छ।  लायन्स क्लब आफ चित्रवनलाई प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको एक बिघा १० कट्ठा जग्गामा क्लबले कलेजलाई दिएपछी उक्त जग्गा महानगर आफैंले संरक्षण र उपयोगमा ल्याउने निर्णय गरेर महानगरले आफ्नो निएन्त्रणमा लिएको थियो।

बालकुमारी कलेजको नर्सिङ कार्यक्रम खारेज भइसकेको छ तर उक्त भवनमा एचए कार्यक्रम सुरू गर्न खोजेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *