माडी जेसीजको बर्ष २०२४ को लागी अध्यक्षमा जेसी सन्तोष भट्टराई निर्वाचित

माडी जेसीजको बर्ष २०२४ को लागी अध्यक्षमा जेसी सन्तोष भट्टराइ निर्वाचित भएका छन । साथै महासचिवमा जेसी इश्वर रानाभाट, कोषाध्यक्षमा जेसी गोबिन्द ढकाल, कानुनीसल्लाहकार जेसी अर्जुन बस्याल, कार्यकारिणी उपाध्यक्षमा जेसी प्रकास सुबेदी र जेसी सुमन रानाभाट , उपाध्यक्ष मा जेसी हरी लम्साल , जेसी प्रबिण काफ्ले, जेसी प्रकास रिजाल, जेसी शुभम शर्मा, निर्देशकमा जेसी स्वेता केसी, जेसी निश्चल बराल, जेसी प्रबिन गौतम जेसी उत्तम अधिकारी निर्वाचित भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *