कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपाललाई पराजित गरेको छ । १-१ को बराबरीमा रहेको खेलमा बंगलादेशले ८१ औं मिनेटमा गोल गरेर जित सुनिश्चित गरेको हो ।
साफ वुमन्स च्याम्पियनसिपको उपाधि बांग्लादेशलाई