चितवनको भरतपुर महानगरपालिका–१९ स्थित किरण अमरजंग गुरूङ माध्यमिक विद्यालय, भरतपुर महानगरपालिका वडा नं. २२ को आधारभूत विद्यालय धनौजी र कालिका आधारभूत विद्यालय भरतपुर–२१ मनिपुरको कक्षा ८ को नतिजा निल छ । यहाँका शिक्षक आन्दोलन गर्न काठमाडौं गएका छन् । महानगरका ११७० जना विद्यार्थी कक्षा ८ मा २ विषय लागेर फेल भएका छन् । चितवनकै इच्छाकामना गाउँपालिका वडा नं. १ हात्तीवाङमा रहेको जनप्रिय माध्यमिक विद्यालयका सबै विद्यार्थी परीक्षामा फेल भएका छन् ।
भरतपुर महानगरपालिकाका केही सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा निल
