भरतपुरका समावेशी ३९ थान विद्यालयहरुलाई स्मार्ट टेलिभिजन वितरण

भरतपुरका समावेशी ३९ थान विद्यालयहरुलाई स्मार्ट टेलिभिजन वितरण गरिएको छ । समावेशी शिक्षा परियोजनाको सहयोगमा विगत ३ वर्षदेखि विद्यालयहरुलाई स्मार्ट टिभी वितरण भइरहेको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा विद्यालयका प्रतिनिधिलाई लाई हस्तान्तरण गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *