चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन

चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ । उहाँ आज बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिनुभएको हो । पियाको अन्त्येष्टि भोलि गर्ने तयारी गरिएको छ। २०३४ सालमा जन्मिनुभएका पिया २०८० सालको साउन २३ गते चितवनमा भएको अधिवेशनबाट चितवन क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *