ज्याम्बोरेट स्मारिका विमोचन कार्यक्रम सम्पन्न

नेपाल स्काउटको ७४ औॅ स्थापना दिवसका अवसरमा आयोजित मूल समारोह तथा ज्याम्बोरेट स्मारिका विमोचन कार्यक्रम २०८२ माननीय सामाजिक विकास मन्त्रीज्यूको प्रमुख आतिथ्यममा  सम्पन्न भएको छ । प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *