अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा ओमशान्ती एकेडेमी प्रथम

३९ औँ एस.ओ.एस. दिवसको अवसरमा आयोजित १९औँ अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा ओम शान्ति एकेडेमी प्रथम भएको छ। हाजिरी जवाफ प्रतियोगितामा प्रेरणा इङ्लिस स्कुल दोस्रो र डेजी इङ्लिस स्कुल तेस्रो भएको छ। जिल्लाभरिका ५९ विद्यालयहरूको सहभागिता रहेको  थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *