शैक्षिक संस्थाहरूमा प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गराउने सरकारको निर्णय

काठमाडौँ । विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सलाई बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने सरकारले निर्णय गरेको हो । मन्त्रालयका माननीय मन्त्रीस्तरबाट चैत १३ गते नै निर्णय भएको र सोही अनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैमा निर्देशन दिइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *