साउन २७ गतेदेखि मानुषी लघुवित्त आईपीओ निष्काशन गर्दै

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *