कक्षा १२ र विश्वविद्यालयका परीक्षा दिने विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोप

काठमाडौं– काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्षमाथिका कक्षा १२ र विश्वविद्यालयका परीक्षा दिने विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोपको पहिलो डोज दिइने भएको छ।

भदौ ४ देखि ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा परीक्षा दिने विद्यार्थीले प्रवेशपत्र देखाएर पहिलो डोज दिइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *