Author: newsdesk

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

१३ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार फैसला सुनाउँदै सन्दीपलाई….

“बालबालिका संग मेयर” कार्यक्रम अन्तर्गत बिधार्थीहरूलाई न्यानो कपडा बितरण

भरतपुर महानगरपालिकाले ‘बालकालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत एक हजार विद्यार्थीलाई न्यायो कपडा वितरण गरेको छ । बिगत ५ बर्ष देखि भरतपुर महानगरपालिका भित्रका आधारभुत बिधालयमा पढ्ने बिधार्थीहरूलाई न्यानो कपडा बितरण कार्यक्रम….

विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा लिटल फ्लावर स्कुल प्रथम

चितवन । भीमोदय नमुना माध्यमिक विद्यालयको परिसरमा शुक्रवार (आज) आयोजना गरिएको जिल्ला स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा लिट्ल फ्लावर स्कुल नारायणगढ प्रथम  भएको छ । प्रतियोगितामा नारायणी नमुना माध्यमिक….

रोज बर्ड बोर्डिङ स्कूलको होस्टलमा बालिका शिक्षकबाट बलात्कृत, मिलापत्र गर्न दबाब

जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका-१ बजारस्थित रोज बर्ड बोर्डिङ स्कूलको होस्टलमा होस्टेलमा एक बालिकालाई शिक्षकले बलात्कार गरेका छन् ।   आमालाई पालो दिन होस्टलमा भात पकाउन गएकी  १४ वर्षीया बालिकालाई ….

चितवनलाई हराउँदै मकवानपुरलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – भरतपुर १५ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनल खेलमा चितवनलाई ५ विकेटले हराउँदै मकवानपुरले चार जिल्ला सम्मिलित भिजिट भरतपुर टि२० सिरिजको उपाधि….

नेपाल स्काउटको बागमती प्रदेशको युवा मञ्च गठन

अशोक सारु मगर,मकवानपुर, १२ मंसिर । नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा भएको ‘युथ फोरम २०२३’ र ‘स्काउट पिस एण्ड सेक्युरिटी तथा युुथ फोरम कार्यक्रम ५ दिने तालिम’ मंगलबार हेटौँडामा समापन….

स्कुल बस दुर्घटना: चालक र २ विद्यार्थीकाे मृत्यु 

उदयपुरमा स्कुल बस दुर्घटनामा पर्दा चालकसहित तीन जनाको मृत्यु भएको छ। शनिबार बिहान वनभोज (पिकनिक) खान गएको त्रियुगा नगरपालिका-६ देउरी जलजलेस्थित अन्नपूर्ण सेकेण्डरी बोर्डिङ स्कुलको विद्यार्थी सवार विद्यालयको प्र १–०५–००१….

माडी जेसीजको बर्ष २०२४ को लागी अध्यक्षमा जेसी सन्तोष भट्टराई निर्वाचित

माडी जेसीजको बर्ष २०२४ को लागी अध्यक्षमा जेसी सन्तोष भट्टराइ निर्वाचित भएका छन । साथै महासचिवमा जेसी इश्वर रानाभाट, कोषाध्यक्षमा जेसी गोबिन्द ढकाल, कानुनीसल्लाहकार जेसी अर्जुन बस्याल, कार्यकारिणी उपाध्यक्षमा जेसी….

माडी जेसीजद्वारा आयोजित जेसीज सप्ताहा -२०२३ सम्पन्न

माडी जेसीजद्वारा आयोजित जेसीज सप्ताहा -२०२३ सम्पन्न भएको छ। माडी क्याम्पसको सभाहलमा भएको समापन कार्यक्रमको प्रमुख आतिथ्यता माडी नगरको प्रमुख श्री तारा काजि महतो एंव विशिष्ट आतिथ्यता पुर्व राष्ट्रिय अध्यक्ष….

नेपालमा टिकटक बन्द

२७ कात्तिक, काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना….