Author: newsdesk

थाहा नगरप्रमुख विष्णु विष्टलाई बालबालिकाको प्रश्न

थाहा नगरपालिकाका नगरप्रमुख विष्णु विष्टलाई नगरका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाले दर्जनौं प्रश्न सोधेका छन् । स्थानीय स्काउट कार्यकारी समितिले जेसीज हलमा नगरमै पहिलोपटक आयोजना गरेको मेयरसँग बालबालिका कार्यक्रममा बालबालिकाहरुले नगरप्रमुखलाई….

सियोना बनिन् लिटल मिस एन्जल २०२४

लिटल मिस एन्जल २०२४ को उपाधि गोरखाकी १२ वर्षिया सियोना श्रेष्ठले जितेकी छन्। कलस ईभेन्ट्सद्धारा शनिबार राजधानीको जमलस्थित नेपाल साँस्कृतिक संस्थानमा आयोजित ग्रान्ड फिनाले मेरिडियन इन्टरनेसनल स्कूल कक्षा ७ मा….

लिटल मिस एन्जल २०२४ पाँचौ संस्करणको प्रतिभा प्रदर्शन राउण्ड सम्पन्न

लिटल मिस एन्जलका ३९ सहभागी बालिकाहरुले आज सर्वनाम थिएटर कालिकास्थान को रंगमंचमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन्। लिटल मिस एन्जलका प्रतियोगीहरुले निर्त्य, चित्रकला , तेक्वान्दो , बासुरी ,भाषण ,गायन लगायतका….

सन्दीपले फेरि पनि पाएनन् भिसा

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि पनि अस्वीकार गरेको छ। बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो। सन्दिपले टी-२० विश्वकप….

महाकुम्भ मेला सकियो , एक हजार ६०० स्काउट परिचालन

विराटनगर । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पूर्ण महाकुम्भ मेलामा एक हजार ६०० स्काउट परिचालन भएका छन् । गत चैत २७ गतेदेखि सुरु भएको महाकुम्भ मेला वैशाख २८ गते समापन….

कक्षा १२ को पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कक्षा १२ को पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ केन्द्रमा परीक्षा सञ्चालन गरेको छ।शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु….

डा. प्रणय राणालाई ‘सेथ अन्तर्राष्ट्रिय’ पुरस्कार

काठमाडौं । डा. प्रणय एसजेबी राणाले ‘सेथ इन्टरनेसनल डिस्टिंग्विस्ड एलुमनाई अवार्ड’ पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयका वरिष्ठ सल्लाहकार समेत रहेका सुरक्षा विज्ञ डा. प्रणयले मानवीय तथा सेवा क्षेत्रमा….

खेलकुद मन्त्रीका सल्लाहकार राणा एन्टी डोपिङ साझेदारीका लागि अमेरिकामा

युवा तथा खेलकुद मन्त्रालयका वरिष्ठ सल्लाहकार डा. प्रणय राणा एन्टी डोपिङ सम्बन्धि दुई देश बीच साझेदारीको छलफल गर्न नेपाल प्रतिनिधिको रुपमा अमेरिका आइपुगेका छन् ।  अप्रिल ३० मा युएस एन्टी….

स्वचालित प्रक्रियाबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्र

७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित  प्रक्रियाबाट तोकेको छ । काठमाडौंका ५१३ विद्यालयका नियमिततर्फ ५९ हजार १६७ र आंशिकतर्फ ५ हजार ७१७ विद्यार्थी….

लिटिल मिस एन्जल नेपाल र चिरायू डेण्ट केयर बीच सम्झौता

लिटिल मिस एन्जल नेपाल २०२४ पाँचौं संकरणले वानेश्वरको थापा गाँउमा रहेको चिरायू डेण्ट केयर एसोसिएट्स सङ सहकार्य गर्ने भएको छ । कलश इभेन्टस् र चिरायू डेण्ट केयर एसोसिएट्सको औपचारिक सम्झौता….