सगरमाथा इंजीनियरिंग कलेजमा नेकपा एमाले निकट अनेरास्ववियु विजयी
सगरमाथा विद्यार्थी कल्याण परिषदको नेतृत्वको लागि भएको चुनाबमा अनेरास्ववियुका यज्ञराज सापकोटा सभापतिमा बिजयी भएका छन ।
सगरमाथा विद्यार्थी कल्याण परिषदको नेतृत्वको लागि भएको चुनाबमा अनेरास्ववियुका यज्ञराज सापकोटा सभापतिमा बिजयी भएका छन ।
शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ। शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा जम्मा ७८१ विद्यार्थीले मतदान गरेका छन्।जम्मा मतदाता संख्या भने १२२४ थियो। मतगणना ४ बजे बाट….
शहिद स्मृति बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अखिल सयुंक्त गरी २ संगठन रहेको छ। चुनावको माहोल एकदमै राम्रो र शान्तिका साथ चलिरहेको छ।
काठमाडौं– जुम बैठक चलिरहँदाएक महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको आरोपमाकृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनका कृषि संकायका डिन प्रा जयप्रकाश दत्त निलम्बनमा परेका छन्। उनलाई निलम्बन गरी छानबिन भइरहेको विश्वविद्यालयले….
चितवन, चैत १- चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीनले कार्यकक्षमै अश्श्लील हरकत गरेका छन ।कृषि संकायका डिन जयप्रकाश दत्तले जुम मिटिङ चलिरहेको बेला कार्यकक्षमा महिला कर्मचारीसँग चुम्बन….
सिंधुलीमा अवस्थित लिटल फ्लावर इंग्लिश स्कूलमा कक्षा ४ मा अध्यनरहत बिद्यार्थी बिदिका गौतमलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ ।
भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनले तोडफोड गरेका छन् । क्याम्पसको टेबल, कुर्ची लगायतमा क्षति पुगेको छ ।
साहित्य कला सङ्गम, दमकले साहित्य कलाश्री पुरस्कारबाट निबन्धकार–नियात्राकार युवराज नयाँघरेलाई पुरस्कृत गरेको छ । साहित्य कला सङ्गम, दमकले ७ जना स्रष्टालाई पुरस्कृत गरेको हो । भवानी मिश्र पुरस्कारबाट चुडामणि रेग्मी,….
गैँडाकोट । नारायणी नदी माथिको पक्की पुल नजिकबाट गाडी खसेको छ । पश्चिमबाट पूर्व जान आउदै गरेको लु २ च १५७० नम्बरको टाटागाडी नदी किनारमा खसेको हो । मादकपदार्थ सेवन गरेका….
अभिनेत्री वर्षा सिवाकोटीका पुर्व श्रीमान आशिष गेलालले झापाकी समीक्षा विमलीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछी बर्षा र उन्को वैबाहिक जीवनको अधिकारिक अन्त्य भएको….