आज जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल, शैक्षिक संस्थाहरू अन्योलमा
आज जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ । १८ बुँदे माग राखेर हड्तालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू अन्योलमा परेका छन् । निजी विद्यालयका छाता संस्थाहरूले….









