Author: newsdesk

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

३ माघ, काठमाडौं । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ….

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। नाबालिगलाई बलात्कार गरेको आरोप लागेको सन्दीप लामिछानेलाई न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले….

भरतपुरको अरोमा कलेजका शिक्षकले सम्बेदनशिल अंगहरुमा छोएको भन्दै आन्दोलन

भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजका विद्यार्थी आन्दोलित भएका छन् । कम्प्युटर ल्याबका शिक्षक रामकृष्ण सुवेदीले यौन दुव्र्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन। कलेजले कारबाही नगरेको भन्दै आज….

अर्जेन्टिनालाई विश्वकपकाे उपाधि

विश्वकप २०२२को उपाधि अर्जेन्टिनाले जितेको छ। फाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पराजित गर्दै उपाधि जितेको हो । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो….

अमेरिकी अध्यागमनले गायिका आस्था राउतलाई फिर्ता पठायो

काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अध्यागमनले नेपाल फिर्ता पठाइदिएको आस्थाले….

प्रचण्ड र बलिउड अभिनेता विवेक ओबरायबीच भेट

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सपरिवार नेपाल भ्रमणमा रहेका अभिनेता विवेक ओबराय र बुवा सुरेश ओबराय अध्यक्ष प्रचण्डलाई….

पोर्चुगल पराजित, मोरोक्को अन्तिम ४ मा

अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा मोरक्कोले पोर्चुगललाई १-० गोलले पराजित गरेको हो।  अफ्रिकन महादेशबाट पहिलो पटक कुनै….

नारायणगढ जेसीजको अध्यक्षमा अमर घिमिरे निर्वाचित

भरतपुर| नारायणगढ जेसीजको अध्यक्षमा अमर घिमिरे निर्वाचीत भएका छन । घिमिरेले ४७ मत प्राप्त गरेको थिए भने प्रतिस्पर्धी रबिन्द्र कुमार श्रेष्ठले २९ मत प्राप्त गरेका थिए ।

डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्यबाट दिइन् राजीनामा

१९ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर….

अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा

१८ मंसिर, काठमाडौं । मेस्सीले जादुयी प्रदर्शन गर्दा अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेसीले ३५ मिनेटमा ओटमेन्डीले डिबक्सभित्र निकालेकाे पासमा उत्कृष्ट गाेल गरे। अर्जेन्टिनाको जितमा….