Author: newsdesk

पोखरा महानगरले पनि रोक्यो हिन्दी फिल्म

काठमाडौँः पोखरा महानगरपालिकाले पनि आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने भएको छ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को संवादलाई लिएर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज सोमबारबाट हिन्दी फिल्म रोकेका हुन्। फिल्ममा….

विद्यालय बन्द गरे कारबाही: बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले महानगरपालिका भित्रका कुनै पनि सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएका छन्। उनले महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। साथै  महानगरभित्रका….

रायमाझी र खांण सहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

१ असार, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।….

‘आदिपुरुष’को संवाद नसच्याए फिल्म चल्दैन : बालेन

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने डाइलग नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न  नदिने बताएका छन् ।….

वान एक्स बेटको प्रचार गरेको आरोपमा ८ जनाभन्दा बढी कलाकार प्रहरी नियन्त्रणमा

काठमाडौँः ‘वान एक्स बेट’मा सहभागी भएको आशंकामा ८ जनाभन्दा बढी कलाकार प्रहरी नियन्त्रणमा छन्। पक्राउ हुने मा लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पनि रहेको खुल्न आएको छ। हिजो मात्र….

टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ….

चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बन : आत्महत्या प्रकरण

काठमाडौँ । चितवन मेडिकल कलेजका २ जना शिक्षक निलम्बनमा परेका छन् । बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले डा.हरेन्द्र सिंह र डा.अभिषेक गुप्तालाई कलेजले निलम्बन गरेको….

परीक्षा हलबाट निश्कासित गरेको भन्दै चितवन मेडिकल कलेजकी छात्राले गरिन् आत्महत्या

चितवन, वैशाख २७- चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीले झुण्डिएर आत्महत्या गरेकी छन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि सिम्रन थापाले कोठामा गएर आत्महत्या….

बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका खाँण र सहयोगी नरेन्द्र केसीलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।