नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त
नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएकाछन् ! लामो समय राष्ट्रीय तथा अन्तराष्ट्रीय स्काउटको बिभिन्न जिम्मेवारीमा रहेर काम गरेका सामाजिक व्यक्तित्व घिमिरेलाई युवा तथा खेलकुद मन्त्री एवम् प्रमुख स्काउट….