Author: newsdesk

क्यान अध्यक्षचतुरबहादुर चन्दले जाहेरी दिने किशोरीको उमेर १८ वर्ष भन्दा माथि भएको दाबी

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेर १८ वर्ष भन्दा माथि भएको  दाबी गरेका छन।हिजो (शुक्रबार) एक राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा….

प्रचण्ड चितवन छोडेर गोरखा बाट चुनाव लड्ने

२१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाट चुनाव लड्ने भएका छन। नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने….

यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार

मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ नेकपा एमालेले १०९ जना उमेदवारको नामावली आयोगमा बुझाएको छ । यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार : मेनकाकुमारी पोखरेल सरिता भुसाल शोभा ज्ञवाली विजुला….

चितवन २ मा एमालेले दियो कृष्णभक्त पोखरेललाई टिकट

चितवन, असोज २१– चितवन क्षेत्र नं.२ मा निवर्तमान सांसद कृष्णभक्त पोखरेलले पाएका छन। ।  प्रदेशसभातर्फ चितवन २ ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीलाई टिकट दिने तय भएको एमाले श्रोतले….

गंगा चौधरीले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौँ – नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले दाङ-१ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । दाङ-१ बाट  एमाले संसदीय दलकी निवर्तमान सचेतक शान्ता चौधरीले टिकट पाउने लगभग तय भएपछि….

मनाङमा असोज महिनामै हिमपात

लमजुङ असोज २०- हिमाली जिल्ला मनाङमा हिउँ परेको छ। जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मनाङ माथिल्लो क्षेत्रको थोराङलापास,  तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ….

सन्दिप लामिछने बिमानस्थल बाट पक्राउ, सिधै प्रहरी चौकीमा लगिँदै

काठमाडौं। नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने  काठमाडौं ओर्लिएका छन् । कतार एअरवेजको ६४८  नम्बरको उडानमार्फत आएका लामिछनेलाई प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाँदैछ ।

बडादशैंको शुभसाइत विहान ११ः५१ बजे (पूर्व मोहडा)

नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइतका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको  जनाएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार वि.सं. २०७९ सालको बडादशैँसँग सम्बन्धित शुभसाइतहरू निम्नानुसार रहेको छ….

निर्वाचन क्षेत्र परिवर्तन नगर्न प्रचण्डलाई नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल लगायतको अपिल

१८ आश्विन २०७९ चितवन :  नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको ५ दलीय गठबन्धनको बैठकले नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन क्षेत्र परिवर्तन नगर्न….

‘फरार’ सन्दिप लाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिदै नेपाल प्रहरी

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागे पछी फरार रहेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको सहयोग लिने भएको छ।  लामिछाने जमैकामा रहेका बेला २१ भदौमा काठमाडौं प्रहरीमा….