Author: newsdesk

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

२३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । हाल क्यारेबियन लिग खेल्न सेन्ट लुसियामा रहेका लामिछाने माथि एक….

स्काउटको एक दिने हाइक सम्पन्न

कालिका। कालिका नगरपालिकामा एक दिने स्काउट हाइक सम्पन्न भएको छ। भिमोदय नमुना मा वि, चित्रवन स्कुल र ग्रिन सोसाइटीको आयोजनामा सम्पन्न भएको एक दिने स्काउट हाइक कार्यक्रममा २०० विद्यार्थीको सहभागीता….

सन्दिप माथि अनुसन्धान सुरु

नेपाल प्रहरीका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी जाेहरीमाथि अनुसन्धान सुरु भएकाे छ । नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी परेपछि….

सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । सन्दीप लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका छन् ।

अभिनेता पल शाहलाई साढे दुई वर्ष कैद सजाए

काठमाडौं :अभिनेता पल शाहलाई साढे दुई वर्ष कैद सजाए हुने भएको छ। अदालतले अभिनेता पल शाहलाई जबरजस्ती करणीमा भने सफाइ दिएको छ। पल शाहलाई बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष….

शहिद स्मृति बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

शहिद स्मृति बहुमुखी क्याम्पसमा माछापुच्छ्रे बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । शहिद स्मृति बहुमुखी क्याम्पसमा माछापुच्छ्रे बैंक लिमिटेड द्धारा आयोजित वित्तीय साक्षरता कार्यक्रममा विद्यार्थी सँगै माछापुच्छ्रे भन्ने….

चितवन- २ बाट चुनाव लड्न राज्यमन्त्री श्रेष्ठले दिए आवेदन

भरतपुर, १५ भदौ ।राज्यमन्त्री उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्न आवेदन दिएका छन । नेपाली काँग्रेस क्षेत्रीय समितिमा बुधबार आवेदन दर्ता गराएका राज्यमन्त्री श्रेष्ठको….

कञ्चनसँग बिहे गर्दै गोलकिपर किरण

१५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) प्रेमिका कञ्चन निरौला सँग विवाह गर्दै छन् । किरणको विवाह सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा हुँदै….

आज कक्षा १२ को नतिजा सार्वजनिक हुने

काठमाडाैँ- कक्षा १२ काे नतिजा मंगलबार सार्वजनिक हुने भएकाे छ। गत जेठ २६ मा सम्पन्न भएकाे कक्षा १२ काे परीक्षामा करिब देशभर ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

काठमाडौंको नोबेल एकेडमीका शिक्षकले यौनदुर्व्यवहार गरेको आरोप

बानेश्वरमा रहेको नोबेल एकेडेमीका बिद्यार्थीहरु आंदोलित भएका छन । कलेजका विद्यार्थीहरुले शिक्षक  सरोज भट्टराई ले यौन दुर्व्यवहार गरेको भन्दै आंदोलन गरेका छन ।