Author: newsdesk

नेवाः मैंचा बौचा ११४५ को टाइटल प्रार्थना र प्रश्रयलाई

नेवाः मैंचा र बौचा ११४५ को टाइटल प्रार्थना श्रेष्ठ र प्रश्रय महर्जनले जितेको छ । नेवाः मैंचा प्रार्थनाले बेष्ट पिक्चर प्रोफाइलको समेत टाइटल जित्न सफल भएको छ । काठमाडौंको राष्ट्रिय….

भरतपुर महानगरले शिक्षकको आवास भत्ता १२ महिनाकै दिने

भरतपुर महानगरले शिक्षक भत्ता बडाएको छ । भरतपुर महानगरपालिका, चितवनले चालु आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर २९ का सामुदायिक विद्यालयका शिक्षकलाई १२ महिनाको आवास भत्ता उपलब्ध गराउने भएको छ।….

स्काउटको चौथौं प्रादेशिक ज्याम्बोरेट विराटनगरमा हुने

झापा।  प्रदेश स्काउट कार्यालय,कोशीको आयोजनामा आगामी माघ २५ देखि माघ २८ सम्म “अनुशासन र एकता, समृद्धिको आधार ” भन्ने मूल नाराका साथ चौथो प्रादेशिक ज्याम्बोरेट संचालन हुने भएको छ ।….

स्काउटको चौथौं प्रादेशिक ज्याम्बोरेट विराटनगरमा हुने

झापा।  प्रदेश स्काउट कार्यालय,कोशीको आयोजनामा आगामी माघ २५ देखि माघ २८ सम्म “अनुशासन र एकता, समृद्धिको आधार ” भन्ने मूल नाराका साथ चौथो प्रादेशिक ज्याम्बोरेट संचालन हुने भएको छ ।….

प्रधानमन्त्रीले पाण्डेलाई दिए अर्जेन्टिनी हिमाल आरोहणको शुभकामना

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतारोही प्रकाशराज पाण्डेलाई अर्जेन्टिनी हिमाल आरोहणको शुभकामना दिँदै नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक….

आमा समुह हजिरिजवाफ प्रतियोगिता आयोजना गर्दै ओम शान्ती

भरतपुर चितवन । भरतपुर १० मा अवस्थित ओम शान्ती एकेडेमीले छैठौ अन्तर टोल बिकास संस्था ( आमा समुह) हजिरिजवाफ प्रतियोगिता गर्ने भएको छ । यही माघ १६ गते बिद्यालय प्रांगणमा….

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण आजदेखि सुरु

चितवन, पुस १९ दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आज शुक्रबार देखि सुरु भएको छ । आज प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल….

काठमाडौं शिक्षालय ललितपुरले मनायो नयाँ वर्षसँगै टोपी र राष्ट्रिय पोशाक दिवस

काठमाडौं । काठमाडौं शिक्षालय ललितपुरले अंग्रेजी नयाँ वर्ष सन् २०२५ को दिन विशेष कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस, राष्ट्रिय पोशाक दिवस र नयाँ वर्ष मनाएको छ । ललितपुर इमाडोलमा रहेको….

भरतपुरमा यु–१९ क्रिकेट महिला टिमको बन्द प्रशिक्षण सुरु

चितवन : महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप भरतपुर महानगरपालिका….

बि.टि.सि र पि.टि.सि तालिम समापन

हेटौडा उपमहानगरपालिकाको आयोजनामा भएको ५८०,५८१ औ बि.टि.सि र ४३१ औ पि.टि.सि कार्यक्रमको समापन भएको छ । हेटौडा उप-महानगरपालिकाको आयोजना र नेपाल स्काउट स्थानिय स्काउट कार्यालय हेटौडा उपमहानगरपालिकाको प्राबिधिक सहयोगमा यहि….