Author: newsdesk

जी-बबले दिए आफ्नै बुवाआमा विरुद्ध उजुरी

काठमाडौं । र्‍यापर जी-बबको नाम बाट चर्चित सुदीप भण्डारीले आफ्नै आमाबुवा बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन। उनले आफूलाई जबरजस्ती सुधार केंद्रमा राखेर बन्धक बनाएको भन्दै आफ्नै आमा बुवा….

तनहुँको आँबुखैरेनीमा सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

आयोजक कमिटी सदस्य बाट यौन दुर्व्यवहार भएको भन्दै चलचित्र पत्रकारले गरिन पुरस्कार अस्वीकार

काठमाडौं । चलचित्र पत्रकार रिना मोक्तानले आफूलाई चलचित्र पत्रकार संघले दिन लागेको पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकी छन् । कान्तिपुर दैनिकमा आबद्ध रिनालाई २०७७ सालका लागि चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार….

आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको हो ।

ओलीले सात जना गैरसांसदलाई मन्त्री बनाएका थिए

काठमाडौं, जेठ २३- नेकपा एकीकृत समाजवार्दी पार्टी बाट गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्रीमा सिफारिस भएसङै गैरसांसदको मुद्दा फेरी चर्चामा आएको छ। संविधानको धारा ७८ मा टेकेर ६ महिनासम्मका लागि गैरसांसदलाई मन्त्री….

एकीकृत समाजवादीका सबै मन्त्री सरकारबाट फिर्ता

काठमाडौं : नेकपा एकीकृत समाजवादीको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादीका तर्फबाट शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम,स्वास्थ्य तथा….

सर्वनाम शिक्षालयका होस्टल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप

२१ जेठ, काठमाडौं । काठमाडौं जोरपाटीमा रहेकोको सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । अभिभावकहरुले दुर्व्यवहारको घटना थाहा पाए पश्चात होस्टल पुगेर अनुसन्धान र….

नेपालको महिला क्रिकेट टोली ८ रनमा अलआउट

काठमाडौं: आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया क्वालिफायर्स अन्तर्गत खेलमा नेपालले यूएईसँग लज्जास्पद पराजय ब्यहोरेको छ। टस जितेर ब्याटीङमा उत्रिएको नेपाली टोलीले ८.१ ओभरमा सबै विकेट गुमाउँदै ८….

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं– बलात्कार आरोपित कलाकार पल शाह (पूर्णविक्रम) लाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च उदालत, पोखराले सदर गरेको छ। बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर….

पेट्रोल-डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

१९ जेठ, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि नेपाल आयल निगमले डिजेल, पेट्रोल….