एनपिएल उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर भिड्दैछन्। क्वालिफायर १ मा जनकपुरलाई नै आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम सोझै फाइनलमा पुगेको थियो भने….