Author: newsdesk

सर्वोत्तम सिमेन्टमा नेप्सेका सीईओ साउदको पनि शेयर, कस्ले गर्ने कार्वाही ?

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको फेला परेको छ। सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रिया मार्फत ६० लाख साधारण शेयर निष्कासनको तयारी गरिरहेको….

विजय शाहीको मृत्यूको खबर झुटो, कालिकोटमा भेटिए विजय शाही

काठमाडौं,साउन १२- विजय शाहीलाई प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ । शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । विजय शाहीको मृत्यूको हल्ला झुटो भएको कालिकोट….

साउन २७ गतेदेखि मानुषी लघुवित्त आईपीओ निष्काशन गर्दै

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३….

त्रिपुरा ग्लोरियस एकेडेमीले शैक्षिक सत्र २०७८ देखि कक्षा ११ संचालन गर्ने

बिगत तीन दशक देखी शैक्षिक इतिहासमा लामो योगदान दिइरहेको दोलखाको  त्रिपुरा ग्लोरियस एकेडेमीले शैक्षिक सत्र २०७८ देखि कक्षा ११ संचालन गर्न स्वीकृति प्राप्त गरेको छ ।

अलराउण्डर शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने

काठमाडाैं– पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका हुन्। आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा….

लिटिल एञ्जल्स ग्रुपका अध्यक्ष उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं- निजी विद्यालय लिटिल एञ्जल्स का सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भए। लिटिल एञ्जल्स ग्रुपका अध्यक्ष समेत रहेका उनी होटेल, हस्पिटल अनी हाइड्रोमा समेत आबद्ध छन। प्रधानमन्त्री देउवाले सत्ता….

नेपाली फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा

१० साउन, काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङसँगको मन्मुटाबका कारण रजिनिमा दिएको संकेत गरेका छन। राजीनाको जानकारी….

गर्भवती प्रियंका कार्की रमाउदा दुखी हुने समाज

नायिका प्रियंका कार्की आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा छिन् । प्रियंका कार्कीले सामाजिक सञ्जालमा राख्ने आफ्नो गर्भावस्थामाको फोटोका कारण उनी चर्चामा छिन । प्रियंकाको सोसल मिडियामा फ्यान फलोविङ अत्यधिक छ….

कक्षा १२ को पूर्णाङ्क सय, परीक्षा होम सेण्टरमै

भक्तपुर – यस पटक सय पूर्णाङ्कमा  परीक्षा सञ्चालन हुनेछ । गत वर्ष कोभिडका कारण ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिईएको थियो । साथै कक्षा १२ को परीक्षा होम सेण्टरमा लिइने….

सन्दीपलाई बेलायत छोड्न आग्रह, गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

५ साउन, काठमाडौं । भिसामा आएको समस्याको कारण नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् । इंगल्याण्ड क्रिकेट बोर्डले आफुलाई जती सक्दो छिटो….