Author: newsdesk

चितवनमा भेट्रान फुट्सल प्रतियोगिता आयोजना हुने

चितवन । चितवनमा एम एफ टि भेट्रान फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ।  मर्निङ्ग फुटसल टिम (एम.एफ.टि.) ले आयोजना गरेको भेट्रान नकआउट फुटसल टुर्नामेन्ट यही भाद्र २२ गते शनिबार सुरु….

भरतपुरमा कर्पोरेट कप सुरु

नेपाल क्रिकेट सङ चितवनको आयोजना तथा चितवन मेडिकल कलेजको मुख्य प्रायोजन रहेको कर्पोरेट कप आज देखि सुरु भएको छ | कुल १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको इण्डोर कर्पोरेट लिग….

चितवनको सनराइज बोर्डिङ स्कुलको होस्टेलबाट बालक बेपत्ता

भरतपुर,भदौ १२- चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता भएका छन् । स्कुलको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल बेपत्ता भएका हुन् ।

स्काउट पेट्रोल लिडर तालिम

१० भाद्र, २०८१हेटौंडानेपाल स्काउट स्थानीय पालिका समिति हेटौंडा उपमहानगरपालिका को आयोजनामा २०८१ भाद्र ८ देखि १० गते सम्म संचालित २ राते ३ दिने प्रथम हेटौंडा उपमहानगरपालिका स्तरीय स्काउट पेट्रोल लिडर….

कक्षा १२ को पूरक परीक्षा भदौ २५ र २६ गते

काठमाडौं : शनिबार सार्वजनिक सूचना निकालेर  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ। अन्य विषयमा ग्रेडिङ प्राप्त गरी दुई विषयमा नन ग्रेडिङ भएका वा अनुपस्थित….

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५….

पोखरा स्कुल बस दुर्घटना, दुईको मृत्‍यु

पोखरा ।  पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा दुईको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विकको मृत्यु भएको हो । सोही घटनामा उनकी….

प्रधानमन्त्रीमा ओलीको शपथ, २२ सदस्यीय मन्त्रीमण्डल [सूचीसहित]

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराए। ओली संविधानको….

संविधानको धारा ७६(२) अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

३० असार, काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री नियुक्त भएका ओलीको….

चितवन माबि का छात्र विशाल मग्रातीको एसईई परिक्षामा ४ जिपिए

चितवनको भरतपुरमा रहेको चितवन माबि का छात्र विशाल मग्रातीले २०८० को SEE परिक्षामा ४ जिपिए प्राप्त गरेका छन | बिध्यालयले यो बर्षमा राम्रो नतिजा निकालेको बिध्यालयले जनाएको छ |