Category: college

युनिभर्सल मेडिकल कलेजकी प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति, विद्यार्थीले स्थगित गरे आन्दोलन

२१ कात्तिक, बुटवल । युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि विद्यार्थीको आन्दोलन फिर्ता भएको छ । ड्रेस कोडमा असहमति जनाउँदै असोज….

विश्व फिजियोथेरेपी दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

विश्व फिजियोथेरेपी दिवस २०२३को अवसर पारेर नेपाल फिजियोथेरेपी संघ बागमती प्रदेश अन्तर्गत रहेका विभिन्न निकायहरुले कार्यक्रम गरी मनाएका छन । स्कूल अफ हेल्थ साइन्स, कलेज अफ मेडिकल साइन्स, भरतपुर अस्पताल….

भरतपुरको बोस्टन कलेजका विद्यार्थी विश्वविद्यालयको डिन लिस्टमा

चितवन- भरतपुरको बोस्टन इन्टरनेशनल कलेजका  विद्यार्थी उत्कृष्ट नतिजासहित विश्वविद्यालयको डिन लिस्टमा परेका छन् । विश्वविद्यालयको ४ मा ३.७ ग्रेडबाट ४ सम्म ल्याउने विद्यार्थीहरुलाई विश्वविद्यालयले डिन लिस्टमा समावेश गरेर प्रमाणपत्रसहित सम्मानित….

कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले लगाएको ताला काट्यो काठमाडौं महानगरले

काठमाडौं महानगरपालिकाले कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार शिक्षा विभागमा लगाएको ताला काटेको  छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले  आफ्नो फेसबुक फेजमा भिडियो सार्वजनिक गर्दै ताला काटेको जानकारी दिएका….

शंकरदेव स्ववियु सभापतिमा नेविसंघका सुशान्त विजयी

काठमाडौंको शंकरदेव क्याम्पस स्ववियु सभापतिमा नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन्। यहाँ अनेरास्ववियुबाट सभापति उम्मेदवार मुना तिवारी र अखिल क्रान्तिकारीका बिरेन जिसी लाई हराउँदै बस्नेत सभापति निर्वाचित भएका छन्। नेविसंघ….

११४ क्याम्पसमा विजयी भयो एमाले निकट अनेरास्ववियु (सूचीसहित)

काठमाडौं। चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले १ सय १४ वटा क्याम्पसमा विजय हासिल गरेको छ । १ मेची ब. क्याम्पस सन्देश धमाला २ गौरादह ब…..

हाल सम्म नेविसंघ देशभर ७३ वटा क्याम्पसमा बिजयी २९ वटामा निर्विरोध (सुचीसहित)

काठमाण्डौः नेबिसंघका मुख्य सचिव बिजय खड्काका अनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ७३ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ ।  आईतवार सम्पन्न भएको स्ववियु….

वीरगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित

वीरगन्ज । चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत वीरगंज नर्सिङ क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले  जित निकालेको छ ।  स्ववियु सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी, सचिवमा सृष्टि तिमिल्सिना, कोषाध्यक्षमा….

थापाथली इ.क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुष्करविक्रम शाही बिजयी

थापाथली इ.क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुष्करविक्रम शाही बिजयी भएका छन।  सचिवमा अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन् ।

महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुका थापा विजयी

काठमाडौं- महेन्द्ररत्न क्यापस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका ईश्वर थापा निर्वाचित भएका छन्।