महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुका थापा विजयी
काठमाडौं- महेन्द्ररत्न क्यापस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका ईश्वर थापा निर्वाचित भएका छन्।
काठमाडौं- महेन्द्ररत्न क्यापस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका ईश्वर थापा निर्वाचित भएका छन्।
पद्मकन्या क्याम्पस काठमाडौंको स्ववियु सभापतिमा नेविसंघकी उम्मेदवार ज्योति पनेरू निर्वाचित भएकी छन्। उनले अखिल क्रान्तिकारीकी उम्मेदवार त्रिसना आलेलाई पराजित गरेकी छन्। सचिवमा भूपी ऐर र कोषाध्यक्षमा श्रेया मैनाली निर्वाचित भएका….
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।ढुंगेलले एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङलाई पराजित गरेका हुन् । ७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले….
चितवन चैत ५ शहिद स्मृति क्याम्पसमा अनेरास्ववियुका राजेन्द्र सापकोटा विजयी भएका छन् । एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियूबीच तालमेल भएको शहिद स्मृति क्याम्पसमा सापकोटा….
धादिङ । धादिङको बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटार र मलेखुमा रहेको जय बागेश्वरी बहुमुखी क्याम्पस दुबैमा माओवादी निकट अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचन जितेको छ । दुवै क्याम्पसमा….
सगरमाथा विद्यार्थी कल्याण परिषदको नेतृत्वको लागि भएको चुनाबमा अनेरास्ववियुका यज्ञराज सापकोटा सभापतिमा बिजयी भएका छन ।
शहिद स्मृति बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अखिल सयुंक्त गरी २ संगठन रहेको छ। चुनावको माहोल एकदमै राम्रो र शान्तिका साथ चलिरहेको छ।
काठमाडौं– जुम बैठक चलिरहँदाएक महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको आरोपमाकृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनका कृषि संकायका डिन प्रा जयप्रकाश दत्त निलम्बनमा परेका छन्। उनलाई निलम्बन गरी छानबिन भइरहेको विश्वविद्यालयले….
चितवन, चैत १- चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीनले कार्यकक्षमै अश्श्लील हरकत गरेका छन ।कृषि संकायका डिन जयप्रकाश दत्तले जुम मिटिङ चलिरहेको बेला कार्यकक्षमा महिला कर्मचारीसँग चुम्बन….
चितवन, फागुन ३०– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा जिल्लाको ११ क्याम्पसमा विद्यार्थी संगठनहरुले लगाएका ताला प्रहरीले हटाएको छ । विद्यार्थी संगठनले आफुले लगाएका ताला नखोलेपछि प्रहरीले ताला फोर्न बाध्य भएको….