Category: Election

पाटन स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवारको जित

काठमाडौं– ललितपुरस्थित पाटन क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन्। नेविसंघबाट बागी उम्मेदवारी दिएका सभापतिमा निर्वाचित विष्ट नेविसंघ इकाइ उपाध्यक्षसमेत हुन्। मत परिणामअनुसार सुशिल विष्टले १६९ बढी मत ल्याएर स्ववियु….

शंकरदेव स्ववियु सभापतिमा नेविसंघका सुशान्त विजयी

काठमाडौंको शंकरदेव क्याम्पस स्ववियु सभापतिमा नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन्। यहाँ अनेरास्ववियुबाट सभापति उम्मेदवार मुना तिवारी र अखिल क्रान्तिकारीका बिरेन जिसी लाई हराउँदै बस्नेत सभापति निर्वाचित भएका छन्। नेविसंघ….

११४ क्याम्पसमा विजयी भयो एमाले निकट अनेरास्ववियु (सूचीसहित)

काठमाडौं। चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले १ सय १४ वटा क्याम्पसमा विजय हासिल गरेको छ । १ मेची ब. क्याम्पस सन्देश धमाला २ गौरादह ब…..

हाल सम्म नेविसंघ देशभर ७३ वटा क्याम्पसमा बिजयी २९ वटामा निर्विरोध (सुचीसहित)

काठमाण्डौः नेबिसंघका मुख्य सचिव बिजय खड्काका अनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ७३ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ ।  आईतवार सम्पन्न भएको स्ववियु….

थापाथली इ.क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुष्करविक्रम शाही बिजयी

थापाथली इ.क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुष्करविक्रम शाही बिजयी भएका छन।  सचिवमा अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन् ।

महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुका थापा विजयी

काठमाडौं- महेन्द्ररत्न क्यापस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका ईश्वर थापा निर्वाचित भएका छन्।

सिरहा मोरबैता क्याम्पस स्ववियुमा जनमत विद्यार्थी संघको प्यानल नै बिजयी

सिरहाको सूर्यनारायण-सत्यनारायण मोरबैता यादव क्याम्पस स्ववियु सभापतिमा जनमत विद्यार्थी संघको प्यानल नै विजयी भएको छ। स्ववियु सभापतिमा जनमत पार्टीनिकट जनमत विद्यार्थी संघका उम्मेदवार दिपेन्द्रकुमार यादव निर्वाचित भएका छन्। उनले जनता….

पब्लिक युथ स्ववियु सभापतिमा नेविसंघका नवीन पाण्डे विजयी

काठमाडौंको धोविचौरस्थित पब्लिक युथ क्याम्पस स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार नवीन पाण्डे स्ववियु सभापतिमा निर्वाचित भएका छन्।  उनले ८१६ मत ल्याएका छन्। सचिवमा अनेरास्ववियुका निराजनकुमार शाही र कोषाध्यक्षमा अनेरास्ववियुकै प्रेमराज पनेरू….

पद्मकन्या स्ववियु सभापतिमा नेविसंघकी ज्योति पनेरू निर्वाचित

पद्मकन्या क्याम्पस काठमाडौंको स्ववियु सभापतिमा नेविसंघकी उम्मेदवार ज्योति पनेरू निर्वाचित भएकी छन्। उनले अखिल क्रान्तिकारीकी उम्मेदवार त्रिसना आलेलाई पराजित गरेकी छन्। सचिवमा भूपी ऐर र कोषाध्यक्षमा श्रेया मैनाली निर्वाचित भएका….

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।ढुंगेलले एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङलाई पराजित गरेका हुन् । ७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले….