Category: Election

काङ्रेसले खोल्यो खाता, मुस्ताङ-१ मा योगेश गौचन थकाली बिजयी

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली मुस्ताङ-१ मा विजयी भएका हुन् । ३९९२ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार….

राप्रपा उम्मेदवार रबिन अधिकारीको चुनाबी गीत सार्वजनिक

चितवन । २०७९ को प्रतिनिधि सभा सदस्यतर्फको चुनाबमा चितवन क्षेत्र नं २ बाट उठेका राप्रपा उम्मेदवार रबिन अधिकारीको चुनाबी गीत सावर्जनिक भएको छ ।

तोसिमाको उम्मेदवारी कायम हुने

काठमाडौं– सर्वोच्च अदालतले डा तोसिमा कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको उक्त आदेशपछि कार्कीको उम्मेदवारी कायम हुने भएको छ | न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी….

‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ : कांग्रेसको घोषणापत्र

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ ।  ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले  ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य….

चितवन-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीको चुनाव चिह्न माछा

चितवन । चितवन-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले पनि माछा चिह्न पाएका छन् । कांग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई उम्मेदवार बनाएपछि राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी….

एमाले समर्थीत कांग्रेसका बागी दिनेश कोइरालाको चुनाव चिन्ह माछा

चितवन । चितवन -३ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन्। सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन -३ नेकपा माओवादी केन्द्रको भागमा परेको छ। निर्वाचन….

मित्रराजलाई आश्वासन, टिकट भोजराजलाई

चितवनको पश्चिम भेगमा राम्रो पकड भएका दवाडी कृषि उद्यमी पनि हुन । चितवन | चितवन क्षेत्र नं ३ को टिकट उद्योग वाणिज्य सङ्गका पुर्व अध्यक्ष मित्र राज दवाडीलाई टिकटको आश्वासन….

चितवन छाेडेर प्रचण्ड पुगे गोरखा

चितवन क्षेत्र नम्बर ३ छाेडेर चुनाव लड्न प्रचण्ड गाेरखा पुगेका छन ।मनोनयन दर्ताका लागि गोरखा गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् । 

रवी लामिछानेले प्रतिनिधि सभाको निर्वाचन चितवनबाट लड्ने

चितवन, असोज २३– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले प्रतिनिधि सभाको निर्वाचन चितवनबाट लड्ने भएका छन्  । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको मनोनयन दर्ता गर्दै….

यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार

मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ नेकपा एमालेले १०९ जना उमेदवारको नामावली आयोगमा बुझाएको छ । यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार : मेनकाकुमारी पोखरेल सरिता भुसाल शोभा ज्ञवाली विजुला….