Category: Election

एमाले समर्थीत कांग्रेसका बागी दिनेश कोइरालाको चुनाव चिन्ह माछा

चितवन । चितवन -३ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन्। सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन -३ नेकपा माओवादी केन्द्रको भागमा परेको छ। निर्वाचन….

मित्रराजलाई आश्वासन, टिकट भोजराजलाई

चितवनको पश्चिम भेगमा राम्रो पकड भएका दवाडी कृषि उद्यमी पनि हुन । चितवन | चितवन क्षेत्र नं ३ को टिकट उद्योग वाणिज्य सङ्गका पुर्व अध्यक्ष मित्र राज दवाडीलाई टिकटको आश्वासन….

चितवन छाेडेर प्रचण्ड पुगे गोरखा

चितवन क्षेत्र नम्बर ३ छाेडेर चुनाव लड्न प्रचण्ड गाेरखा पुगेका छन ।मनोनयन दर्ताका लागि गोरखा गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् । 

रवी लामिछानेले प्रतिनिधि सभाको निर्वाचन चितवनबाट लड्ने

चितवन, असोज २३– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले प्रतिनिधि सभाको निर्वाचन चितवनबाट लड्ने भएका छन्  । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको मनोनयन दर्ता गर्दै….

यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार

मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ नेकपा एमालेले १०९ जना उमेदवारको नामावली आयोगमा बुझाएको छ । यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार : मेनकाकुमारी पोखरेल सरिता भुसाल शोभा ज्ञवाली विजुला….

चितवन- २ बाट चुनाव लड्न राज्यमन्त्री श्रेष्ठले दिए आवेदन

भरतपुर, १५ भदौ ।राज्यमन्त्री उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्न आवेदन दिएका छन । नेपाली काँग्रेस क्षेत्रीय समितिमा बुधबार आवेदन दर्ता गराएका राज्यमन्त्री श्रेष्ठको….

भरतपुरको ग्लोरियस स्कूलमा विद्यालय नेता छान्न मतदान

चितवन,असार १०- भरतपुर-४ मा रहेको ग्लोरियस एकेडेमीमा बिद्यार्थी नेता छनौट गर्नको लागि निर्वाचन संपन्न भएको छ । राष्ट्रिय निर्वाचनको झल्को दिने गरी उक्त निर्वाचनमा बिद्यार्थीहरुले मतदान गरेका थिए । विभिन्न….

कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदैएन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

६ असार, काठमाडौं । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै  अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कर्माछिरिङ शेर्पाले ३९ मत….

उपमेयरमा पराजित रजनीलाई टोखामा मेयरमा सकस, अन्तर्घातको डर

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसको तर्फ बाट मेयरको उम्मेदवार रजनी थापा अहिले चर्चामा छिन । चुनाबको मिति नजिकीदै गर्दा नाम चलेका मूलदारका अनलाइन मीडियामा….

जगन्नाथले फिर्ता लिएनन् भरतपुर महानगरबाट मेयरकाे उम्मेदवारी

अन्ततःभरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पाैडेलले उम्मेदवारी फिर्ता लिएनन् । शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर….