भरतपुरको मेयरमा एमालेबाट सभासद विजय सुवेदी उम्मेदवार बन्ने
चितवन,चैत २७- नेकपा एमालेका तर्फ बाट चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सभासद समेत रहेका विजय सुवेदी उम्मेदवार हुने भएका छन् । भरतपुर महानगरपालिका-१२ का स्थायी वासिन्दा सांसद सुवेदी अष्टलक्ष्मी शाक्य बागमती….