Category: News

भरतपुरको बोस्टन कलेजका विद्यार्थी विश्वविद्यालयको डिन लिस्टमा

चितवन- भरतपुरको बोस्टन इन्टरनेशनल कलेजका  विद्यार्थी उत्कृष्ट नतिजासहित विश्वविद्यालयको डिन लिस्टमा परेका छन् । विश्वविद्यालयको ४ मा ३.७ ग्रेडबाट ४ सम्म ल्याउने विद्यार्थीहरुलाई विश्वविद्यालयले डिन लिस्टमा समावेश गरेर प्रमाणपत्रसहित सम्मानित….

रकगायक रविन तामाङकाे निधन

काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको….

वानएक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर राजकुमार पक्राउ

वानएक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर राजकुमार थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई कपनबाट गत शुक्रबार पक्राउ गरेको हो।

१० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न संस्थागत विद्यालयहरुलाई भरतपुर महानगरको निर्देशन

चितवन, असार ६- भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै  संस्थागत विद्यालयहरुलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ । निर्देशनमा तोकिएको समयमा नामाबली नबुझाएमा….

घोराहीको पद्मोदय स्कुलका सहायक खेल शिक्षक मिनेश श्रेष्ठले छात्रामाथि यौन दुव्यवहार

दाङ : घोराहीमा अवस्थित पद्मोदय पब्लिक नमुना उच्च माविका प्रशासन प्रमुख तथा डीआईका इञ्चार्ज मिनेश श्रेष्ठमाथि यौन दुर्व्यहारको आरोप लागेको छ। उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत छात्राले श्रेष्ठले आफूमाथि….

काठमाडौं महानगरपालिकाका शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा

६ असरा, काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो । अर्यालको परिवारका सदस्य फिल्म….

आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ताको मुद्दा फिर्ताविरुद्ध धर्ना दिन पुगेका उपप्राध्यापक चलाउने पक्राउ

४ असार, काठमाडौं । आफूमाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । प्रहरीले चलाउनेसहित….

पोखरा महानगरले पनि रोक्यो हिन्दी फिल्म

काठमाडौँः पोखरा महानगरपालिकाले पनि आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने भएको छ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को संवादलाई लिएर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज सोमबारबाट हिन्दी फिल्म रोकेका हुन्। फिल्ममा….

विद्यालय बन्द गरे कारबाही: बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले महानगरपालिका भित्रका कुनै पनि सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएका छन्। उनले महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। साथै  महानगरभित्रका….

रायमाझी र खांण सहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

१ असार, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।….