विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा लिटल फ्लावर स्कुल प्रथम
चितवन । भीमोदय नमुना माध्यमिक विद्यालयको परिसरमा शुक्रवार (आज) आयोजना गरिएको जिल्ला स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा लिट्ल फ्लावर स्कुल नारायणगढ प्रथम भएको छ । प्रतियोगितामा नारायणी नमुना माध्यमिक….








