Category: News

नेपाली बाइक यात्री अब नेपालमा दर्ता हुने, प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं– प्रधानमन्त्री प्रचण्डले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्‍याउन मुख्यसचिवलाई निर्देशन दिएका हुन्।….

चितवनमा गाडीको ठक्करबाट शिक्षकको मृत्यु

८ वैशाख, चितवन। स्कुटरलाई मिक्सरले ठक्कर दिँदा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय….

रास्वपाले गर्‍यो ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज, सांसदबाट हटाउँदै

२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ । आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सांसदसहित पार्टीको साधारण सदस्यबाटसमेत….

सुर्खेत वीरेन्द्रनगरमा ११ वर्षीया बालिकाको आरोपीलाई जोगाउन झालझेल गरी लेनदेनको कागज

सुर्खेत : गत साउन ४ गते दिउँसो वीरेन्द्रनगर–१२ मा दिदीको कोठामा ११ वर्षीया बालिका दिउँसै बलात्कारको सिकार भईन । उन्लाई बलत्कार गर्ने वीरेन्द्रनगर–१२ वडाकै २१ वर्षीय मनन सापकोटा र २५ वर्षीय….

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपी नेपाल कर्मश क्याम्पसका उपप्राध्यापक महेन्द्र अर्याललाई उन्मुक्ति

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपी नेपाल कर्मश क्याम्पसका उपप्राध्यापक महेन्द्र अर्याललाई त्रिभुवन विश्वविद्यालयले उन्मुक्ती दिएको छ। शैक्षिक भ्रमणकोक्रममा अर्यालमाथि मदिरा पिएर छात्रालाई जबरजस्ती संवेदनशील अङ्गतिर हेर्दै ‘हटी पाइ’ भन्दै दुर्व्यवहार….

पाटन स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवारको जित

काठमाडौं– ललितपुरस्थित पाटन क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन्। नेविसंघबाट बागी उम्मेदवारी दिएका सभापतिमा निर्वाचित विष्ट नेविसंघ इकाइ उपाध्यक्षसमेत हुन्। मत परिणामअनुसार सुशिल विष्टले १६९ बढी मत ल्याएर स्ववियु….

नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा देवाही गोनाही नगरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी

१९ चैत, रौतहट । नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मेयर प्रेमलाल साह कानुको….

बुद्ध एअरमा कुटाकुट गर्ने यात्रु पक्राउ

काठमाडौँ — उडिरहेको बिमानमा कुटाकुट गर्ने दुई यात्रुलाई पक्राउ गरिएको छ। बुधबार दिउँसो साढे ४ बजे विराटनगर विमानस्थलबाट ७० यात्रु बोकेर उडेको बुद्ध एयरको एटीआर विमान भित्र जगडा गर्ने दुई….

सरकारले गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशाला बनाउने

काठमाडौँ — नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले स्वामित्व लिएर निर्माण गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

एसईई परीक्षा आजदेखि

१७ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान आठ बजेदेखि सुरु हुँदै छ । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब २ लाख ६० हजार छात्र….