२५० जना नेपाली बोकेर इजरायलबाट उड्यो नेपाल एयरलाइन्सको विमान
काठमाडौँ – नेपालीहरुको उद्धारका लागि गएको नेपाल एयरलाइन्सको विमान इजरायलबाट उडेको छ। नेपालीहरुको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल गएका छन्। २५० जना नेपाली बोकेर इजरायलबाट उडेको विमान परराष्ट्र….









