Category: News

नेपाललाई इतिहास बनाउने अवसर, भारतलाई २३१ रनको लक्ष्य

काठमाडौं– श्रीलंकाको क्यान्डीमा भइरहेको एसिया कपमा नेपालले भारतलाई २३१ रनको चुनौती दिएको छ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो।  नेपालका लागि सर्वाधिक रन….

पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित, ओलीले दिए बधाई

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छन् । शुक्रबार भएको निर्वाचनम बागमतीको….

चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना भएको खुलासा

चितवन– गैंडाकोटस्थित अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना भएको पुष्टि भएको छ । साउन ३१ गते भएको दुर्घटनामा अक्सफोर्ड कलेजको बसले ६ वटा सवारी साधनलाई ठक्कर दिँदा….

कक्षा १२ को नतिजा सार्वजनिक

३० साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।  नियमित र ग्रेडवृद्धि गरी ४….

बालकुमारी माविको अध्यक्षमा गोपाल भट्टराई

चितवन, साउन २२- बालकुमारी उच्च माविको अध्यक्षमा व्यवसायी गोपाल भट्टराई चयन भएका छन् । अध्यक्ष भट्टराई विद्यालयका पूर्वविद्यार्थी हुन् । नवगठित समितिका सदस्यहरुमा पदेन सदस्य वडा अध्यक्ष मनोज रानाभाटसहित सदस्यहरुमा….

केएमसी कलेज असुरक्षित? कलेज भित्र बिधार्थी कुटिए

काठमाडौँ । बागबजारमा रहेको काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) हाताभित्रै विद्यार्थीमाथि ज्यान मार्ने उदस्यले निर्घात कुटपिट भएको छ । कक्षा १२ मा विज्ञान विषय पढ्दै गरेका अविनाश यादवमाथि कक्षा १२….

बालकुमारी कलेजले नर्सिङ कार्यक्रम संचालन गरेको भवन अवैध

चितवनको भरतपुर महानगरपालिका ३ स्थित नगरवनमा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको भवन महानगरपालिकालेखाली गराएको छ । कलेज सँग उक्त जग्गामा भवन निर्माण गर्नको लागि कुनै कानुनी समझौता नै नभएको खुलेको….

भरतपुर महानगरले गर्‍यो कक्षा ११ मा छात्रवृत्ति पाउने २८३ विद्यार्थी छनोट

७ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा  छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको छ । भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ११ मा निजी तथा सामुदायिक विद्यालयले दिने….

अपशब्द प्रयोग गर्ने क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा प्रयोगात्मक परीक्षामा फेल

विराटनगर : कक्षा कोठामा अपशब्द प्रयोग गर्ने कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा तीन जना विद्यार्थी प्रयोगात्मक परीक्षामा फेल भएका छन्।  विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको बीपीएच….

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान करिब ८ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।