Category: News

काठमाडौं महानगरपालिकाका शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा

६ असरा, काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो । अर्यालको परिवारका सदस्य फिल्म….

आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ताको मुद्दा फिर्ताविरुद्ध धर्ना दिन पुगेका उपप्राध्यापक चलाउने पक्राउ

४ असार, काठमाडौं । आफूमाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । प्रहरीले चलाउनेसहित….

पोखरा महानगरले पनि रोक्यो हिन्दी फिल्म

काठमाडौँः पोखरा महानगरपालिकाले पनि आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने भएको छ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को संवादलाई लिएर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज सोमबारबाट हिन्दी फिल्म रोकेका हुन्। फिल्ममा….

विद्यालय बन्द गरे कारबाही: बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले महानगरपालिका भित्रका कुनै पनि सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएका छन्। उनले महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। साथै  महानगरभित्रका….

रायमाझी र खांण सहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

१ असार, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।….

टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ….

चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बन : आत्महत्या प्रकरण

काठमाडौँ । चितवन मेडिकल कलेजका २ जना शिक्षक निलम्बनमा परेका छन् । बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले डा.हरेन्द्र सिंह र डा.अभिषेक गुप्तालाई कलेजले निलम्बन गरेको….

परीक्षा हलबाट निश्कासित गरेको भन्दै चितवन मेडिकल कलेजकी छात्राले गरिन् आत्महत्या

चितवन, वैशाख २७- चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीले झुण्डिएर आत्महत्या गरेकी छन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि सिम्रन थापाले कोठामा गएर आत्महत्या….

बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका खाँण र सहयोगी नरेन्द्र केसीलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।