शुल्क तिर्न नसक्दा प्रवेशपत्र नदिई विद्यालयले फर्काएपछि कक्षा १२ मा अध्ययनरत विद्यार्थीले गरे आत्महत्या’
धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका जितबहादुर सार्कीले आत्माहत्या गरेका छन। कक्षा १२ को वार्षिक परीक्षाका लागि विद्यालयले प्रवेशपत्र नदिएकै कारण छोराले आत्महत्या गरेको उन्का बुवा कृष्णबहादुरले गुनासो गरेका छन। छोराले….









