Category: News

हाजिरीजवाफ प्रतियोगितामा युनिक एकेडेमी प्रथम

भरतपुर । नारायणी इङ्लिस पब्लिक स्कुलको ३० औँ वार्षिकोत्सवको अवसरमा जिल्लास्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा युनिक एकेडेमी प्रथम, इन्टरनेसनल इङ्लिस स्कुल द्वितीय र जनप्रिय इङ्लिस स्कुलले….

प्रिन्सिपलको छोरीको क्रूरता: विद्यार्थीको गालामा तातो पन्युले डामियो

३० माघ, पोखरा । तनहुँको भीमाद नगरपालिका- ६ मा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलको विद्यार्थीको गालामा पन्यु डामियको छ । स्कूल की लेखापाल सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर….

विराटनगरमा स्काउटको चौथो प्रादेशिक ज्याम्बोरेट सम्पन्न

विराटनगर । नेपाल स्काउट कोशी प्रदेशले आयोजना गरेको चौथो प्रादेशिक ज्याम्बोरेट सोमबार सम्पन्न भएको छ । विराटनगरमा यही माघ २५ गतेदेखि ज्याम्बोरेट आयोजना गरिएको थियो । प्रदेशका प्रमुख आयुक्त एवं….

मेचीनगर नगरपालिका स्काउट उत्कृष्ट

विराटनगरमा भएको चाैथाे प्रादेशिक ज्याम्बाेरेट अन्तरगत भएका ४ वटा प्रतिस्पर्धामा उत्कृष्ट भयको छ । मेचीनगर नगरपालिका स्काउटमार्चपास प्रतियोगितामा प्रथम स्थान, चित्रकला प्रतियोगितामा प्रथम स्थान र साँस्कृतिक प्रतियोगितामा तृतीय स्थान हासिल….

नेपाली पर्वतारोही पाण्डेद्वारा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहण

काठमाडौँ : विश्वका सातवटै महादेशका ७ अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको उच्च हिमाल अकोन्कागुआको सफल आरोहण गरेका छन्।अकोन्कागुआ ६ हजार ९६१ मिटर….

कोशी प्रदेश स्काउटको चौथो प्रादेशिक ज्याम्बोरेट सुरु

कोशी प्रदेश स्काउटको चौथो प्रादेशिक ज्याम्बोरेट सुरु भएको छ। डिग्री क्याम्पसमा आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एक कार्यक्रमका बिच ज्याम्बोरेटको उद्गघाटन गर्नु भयो ।

नेवाः मैंचा बौचा ११४५ को टाइटल प्रार्थना र प्रश्रयलाई

नेवाः मैंचा र बौचा ११४५ को टाइटल प्रार्थना श्रेष्ठ र प्रश्रय महर्जनले जितेको छ । नेवाः मैंचा प्रार्थनाले बेष्ट पिक्चर प्रोफाइलको समेत टाइटल जित्न सफल भएको छ । काठमाडौंको राष्ट्रिय….

भरतपुर महानगरले शिक्षकको आवास भत्ता १२ महिनाकै दिने

भरतपुर महानगरले शिक्षक भत्ता बडाएको छ । भरतपुर महानगरपालिका, चितवनले चालु आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर २९ का सामुदायिक विद्यालयका शिक्षकलाई १२ महिनाको आवास भत्ता उपलब्ध गराउने भएको छ।….

स्काउटको चौथौं प्रादेशिक ज्याम्बोरेट विराटनगरमा हुने

झापा।  प्रदेश स्काउट कार्यालय,कोशीको आयोजनामा आगामी माघ २५ देखि माघ २८ सम्म “अनुशासन र एकता, समृद्धिको आधार ” भन्ने मूल नाराका साथ चौथो प्रादेशिक ज्याम्बोरेट संचालन हुने भएको छ ।….

स्काउटको चौथौं प्रादेशिक ज्याम्बोरेट विराटनगरमा हुने

झापा।  प्रदेश स्काउट कार्यालय,कोशीको आयोजनामा आगामी माघ २५ देखि माघ २८ सम्म “अनुशासन र एकता, समृद्धिको आधार ” भन्ने मूल नाराका साथ चौथो प्रादेशिक ज्याम्बोरेट संचालन हुने भएको छ ।….