नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : दाहाल
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउनसक्ने भनेर चेतावनी दिएका छन। शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष….